Trending
Prev Story
Next Story

देशभर २४ घण्टामा २० विपद्का घटना : आठ जना घाइते, २४ लाखभन्दा बढीको क्षति

Hamro Patro News •
October 24, 2026 • 02:10 PM
2
2 reads 0 reactions

देशभर २४ घण्टामा २० विपद्का घटना : आठ जना घाइते, २४ लाखभन्दा बढीको क्षति ८ मिनेट अघि काठमाडौं : देशभर पछिल्लो २४ घण्टाको अवधिमा भएका आगलागी, सर्पदंश र पहिरोलगायत २० वटा विपद्का घटनामा आठ जना घाइत...

देशभर २४ घण्टामा २० विपद्का घटना : आठ जना घाइते, २४ लाखभन्दा बढीको क्षति

काठमाडौं : देशभर पछिल्लो २४ घण्टाको अवधिमा भएका आगलागी, सर्पदंश र पहिरोलगायत २० वटा विपद्का घटनामा आठ जना घाइते भएका छन्। ती घटनामा करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि शनिबारसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#घाइते #क्षति
Compare →
Ekantipur
3h ago
२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १६८ रहेको छ।

#देशभर
Compare →
Nagarik News
5h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#देशभर
Compare →

Related Stories

Technology
Build #2612