Trending
Prev Story
Next Story

सिटीको शतप्रतिशत सुरुआतमा पूर्णविराम

Ekantipur •
October 24, 2026 • 02:00 PM
5
5 reads 0 reactions

सिटीको पछाडि आर्सनल १८ अंकमा छ र अब डिफेन्डिङ च्याम्पियनसामु पहिलो स्थानमा अंक बराबरी गर्ने अवसर हुनेछ ।

सिटीको शतप्रतिशत सुरुआतमा पूर्णविराम

सिटीको पछाडि आर्सनल १८ अंकमा छ र अब डिफेन्डिङ च्याम्पियनसामु पहिलो स्थानमा अंक बराबरी गर्ने अवसर हुनेछ ।

काठमाडौँ — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । यससँगै सिटीको नयाँ सिजन लिगमा लगातार जितको यात्रामा पूर्णविराम लागेको छ । सात खेल लगातार जितेयता सिटी पराजित भएको हो ।

भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमका लागि निकोलस ज्याक्सनले २ गोल गरे । उनले छैटौं मिनेटमा गोलको खाता खोलेपछि ६० औं मिनेटमा दोस्रो गोल थपे । यसबीच इर्लिङ हालान्डले ५२ औं मिनेटमा १ गोल फर्काए । हारपछि सिटी आठ खेलबाट २१ अंकसहित शीर्ष स्थानमै रह्यो ।

सिटीको पछाडि आर्सनल १८ अंकमा छ र अब डिफेन्डिङ च्याम्पियनसामु पहिलो स्थानमा अंक बराबरी गर्ने अवसर हुनेछ । भिल्ला भने आठ खेलबाट ११ अंक बटुलेर छैटौं स्थानमा उक्लेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

#सिटी #आर्सनल
Compare →
Bizshala
2d ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#सिटी
Compare →
Hamro Patro News
3d ago
सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

भद्रपुर – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको ज...

#सिटी
Compare →

Related Stories

Sports
Build #2612