Trending
Prev Story
Next Story

एकपटक धर्ती छाड्ने परम्परा नै संकटमा, गाउँघरबाट हराउँदै लिङ्गे पिङ

Hamro Patro News •
October 24, 2026 • 10:40 AM
2
2 reads 0 reactions

ताप्लेजुङ- नेपालीहरुको महान पर्व दशैँ सकिएसँगै तिहार नजिकिदै गएको छ । दशैँ मनाउन आउने आफ्‌न्तहरु समेत आफ्‌नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन् । विगतका वर्षहरुमा गाउँघरदेखि दशैं मनाउन पुगेक...

एकपटक धर्ती छाड्ने परम्परा नै संकटमा, गाउँघरबाट हराउँदै लिङ्गे पिङ

ताप्लेजुङ- नेपालीहरुको महान पर्व दशैँ सकिएसँगै तिहार नजिकिदै गएको छ । दशैँ मनाउन आउने आफ्‌न्तहरु समेत आफ्‌नो घर तथा व्यापार व्यवसायमा फर्कन थालेका छन् । विगतका वर्षहरुमा गाउँघरदेखि दशैं मनाउन पुगेकाहरुले लिङ्गे पिङ खेलेर मात्र फर्कनेहरु यस पटक त्यो अवसर पाएनन् ।

विगतका वर्षहरुमा ताप्लेजुङ जिल्लाको गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने र दशैँ तिहारमा पिङ्खेल्ने परम्परा रहिआएको थियो । तर यस वर्ष भने जिल्लामा लिङ्गे पिङको संख्या न्यून देखिएको छ । टीका लगाइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यताको आधारमा पिङ् खेल्ने गरिन्छ । तर पिङ्ग भने अहिले लोप हुँदै गएको छ । विगतमा ताप्लेजुङमा नेपाली सेनाले आर्मी ब्यारेकमा सर्वसाधारणका लागि समेत खुल्ला हुनेगरी लिङ्गे पिङ थाप्ने कार्य निरन्तरता दिंदै आएको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1h ago
गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

२८ कात्तिक, तेह्रथुम । कुनै समय गाउँघरमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुँदा नौमती बाजाको धुनले गाउँ नै गुञ्जायमान हुन्थ्यो । दमाहा, ट्याम्को, सनाई, झ्याली र नर्सिङ्गाको तालमा गाउँलेहरू रमाउँदै नाच्थे । विवाहको जन्ती निस्कँदा …

#गाउँघर #हराउँदै
Compare →
Ekantipur
3d ago
घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

काठको अभाव, आधुनिक सुविधाप्रतिको आकर्षण र बदलिँदो जीवनशैलीले रानाथारु समुदायमा घरसँगै पहिरन, भाँडाकुँडा र पर्वका परम्परा पनि कमजोर बनाएको छ।

#परम्परा #हराउँदै
Compare →

Related Stories

Technology
Build #2612