Trending
Prev Story
Next Story

मृत्युको हल्लाबीच किम जोङ उन चीन पुगेको खबर, के हो वास्तविकता ?

Hamro Patro News •
October 24, 2026 • 09:25 AM
2
2 reads 0 reactions

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका छन् । सरकारी स्रोतलाई उद्धृत गर्दै योनहाप समाचार संस्थाले शनिवा...

मृत्युको हल्लाबीच किम जोङ उन चीन पुगेको खबर, के हो वास्तविकता ?

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका छन् ।

सरकारी स्रोतलाई उद्धृत गर्दै योनहाप समाचार संस्थाले शनिवार यसबारे जानकारी दिएको हो । योनहापका अनुसार, सरकारी स्रोतले किम उक्त दिनको सुरुमै नयाँ पुल हुँदै डानडोङ पुगेको पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#चीन
Compare →
Onlinekhabar
3h ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#चीन
Compare →
Nagarik News
3h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#चीन
Compare →

Related Stories

World News
Build #2612