काव्यनगरी हेमजामा दुईदिने साहित्य महोत्सव, मुकुन्दशरणलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने
काव्यनगरी हेमजामा मंसिर पहिलो साता दोस्रो ‘हेमजा साहित्य महोत्सव’ हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा–२५ हेमजामा आगामी मंसिर ५ र ६ गते हेमजा साहित्य महोत्सवको दोस्रो संस्करण हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
4
Read