सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तै अपारदर्शी र अनिश्चित बनेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा ...