Trending
४० वर्ष हाराहारीका यी ७ जना बन्दै छन् प्रविधि क्षेत्रकै धनी अर्बपति Education & Youth
Setopati • 2w ago

४० वर्ष हाराहारीका यी ७ जना बन्दै छन् प्रविधि क्षेत्रकै धनी अर्बपति

एन्थ्रोपिक अहिले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारीमा छ। कम्पनीको मूल्यांकन २० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

Build #2612