४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य
एउटा हातका केही हड्डीबाट कति कुरा थाहा पाउन सकिएला? त्यो हात कसको थियो? पुरूषको कि महिलाको? कति हजार वर्षअघि बाँचेको थियो? हामीजस्तै आधुनिक मानवको थियो कि अहिले पृथ्वीबाट हराइसकेको अर्को मानव प्रजातिको?