Trending
कैदीबन्दीले कारागारकै किचनबाट लगेका थिए सुरूङ खन्न चाहिने औजार National (Nepal)
Setopati • 2w ago

कैदीबन्दीले कारागारकै किचनबाट लगेका थिए सुरूङ खन्न चाहिने औजार

‘किचनमा प्रयोग हुने साना औजारहरू प्रयोग गरी सुरूङ खनेको देखिएको छ,’ उनले भनिन्, ‘कम्तिमा उनीहरूले त्यो सुरूङ खन्ने काम चार घन्टा भित्रै सकेको अनुमान छ।’

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी National (Nepal)
Setopati • 2w ago

यी हुन् डोल्पा कारागारबाट सुरूङ खनेर भागेका आठ कैदीबन्दी

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ। उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।

दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन National (Nepal)
Setopati • 2w ago

दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन

‘त्यहाँ बलौटे माटो देखियो। त्यो हातले नै खन्न र खोस्रन मिल्ने खालको थियो,’ उनले भने, ‘आठ जना मिलेर धमाधम खनेका भए एकै दिनमा पनि सुरूङ तयार भएको हुन सक्छ।’

1/2 Technology

४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी

डोल्पामा आठ जना कैदीबन्दी चार मिटर लामो सुरूङ खनेर भागेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार प्रारम्भिक अवलोकन गर्दा कैदीबन्दी सुत्ने ठाउँदेखि करिब चार मिटर पर्खालबाहिरसम्म सुर...

Build #2612