Trending
सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र Business & Economy
Ekantipur • 1w ago

सुन्तला र तरकारीले फेरिँदै सल्यानको अर्थतन्त्र

सुन्तला र बेमौसमी तरकारीको व्यावसायिक उत्पादनबाट सल्यानमा वार्षिक करोडौँ रुपैयाँ भित्रिँदा किसानको जीवनस्तर र स्थानीय अर्थतन्त्र सुधारिएको छ।

चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख Business & Economy
Setopati • 1w ago

चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख

सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार बन्न सक्थ्यो।

Build #2612