Trending
1/2 World News

विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधारमा लगानी गर्नुस्ः मन्त्री लम्साल

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताएका छन्।

1/2 World News
Nagarik News • 2w ago

२८ वर्षमै दुई अर्ब १६ करोडको कारोबार, यसरी समातिए सुनिल

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।

पुनर्निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल Technology

पुनर्निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्।

Build #2612