काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै
कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।
कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।
थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् ।यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेका छन् ।
१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २० सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो । ‘अर्किड्स फर प्रोस्पेरिटी’ अर्थात् …