कार्यभार सम्हाल्न आइपुगे भारतका नवनियुक्त राजदूत सुधाकर दलेला
काठमाण्डु- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनले आजदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...