शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो
काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...
काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...
सडक निर्माणमा प्रयोग भइरहेको बिटुमिनबाट पिच गर्ने तरिकाको सट्टा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने अभ्यास सरकारले किन सुरु गर्न खोजेको हो ? यसका फाइदा के छन् र जटिलताहरू के हुन् ?
सरकारको नयाँ नीतिले स्वदेशी सिमेन्ट उद्योगका लागि बजार विस्तारको सम्भावना खोलेको छ। तर सिमेन्टको खपत बढ्नु मात्रै नीतिको सफलताको मापदण्ड हुन सक्दैन।
सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ ।
९ कात्तिक, काठमाडौं । सोमबार समग्र सेयर बजार घट्दा पनि उत्पादन तथा प्रशोधन समूह सूचक १.०३ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत रहेका १५ कम्पनीमध्ये १० को मूल्य बढ्यो । मूल्य बढेका १० कम्पनीमध्ये सबैभन्दा अगाडि …
भारतमा आवश्यक बीआईएस प्रमाणपत्र नवीकरणमा दुई–तीन महिना लाग्दा अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ।