Trending
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु National (Nepal)
Ekantipur • 3w ago

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।

Build #2612