भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण
भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक सहयोगमध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान हुने भएको छ।
4
Read