कृषि तथा पशु बिमामा सवा दुई अर्ब अनुदान
सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्दै किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन यो वर्ष करिब सवा दुई अर्ब अनुदान दिने भएको छ।
4
Read