ट्रम्प र रिपब्लिकनहरूका लागि ठूलो धक्काको सङ्केत
१७ कात्तिक, काठमाडौं । नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनको मुखमा बाहिर आएका लगभग सबैजसो प्रमुख सर्वेक्षण, चुनावी पूर्वानुमान र बेटिङ मार्केटहरूले डेमोक्र्याटिक पार्टीको एकपक्षीय जित (ब्लू वेभ) हुने सङ्केत गरेका छन्। अमेरिकी तल्लो सदन प्रतिनिधि …