Trending
पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही National (Nepal)
Ekantipur • 1h ago

पोसाक दुरुपयोग गरी भिडियो बनाउनेविरुद्ध सशस्त्र प्रहरीले थाल्यो कारबाही

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भ्रमपूर्ण सामग्री उत्पादन तथा प्रसारण गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

Build #2612