करोडको कुरा गर्छन्, कांग्रेस आधिकारिकता लडाइँमा एक सुका पनि लेनदेन भएको छैन- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकता राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकता राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्।
कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन नभएको प्रस्ट पारेका छन् ।
२००७ सालदेखिकै इतिहास हेर्ने हो भने लोकतन्त्रको हरेक लडाइँमा न्यायपालिकाको अतुलनीय योगदान रहँदै आएको सर्वविदितै छ।