चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन
भैलोका मीठा भाका र देउसेको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने प्रधानमन्त्री बालेनको बुझाई छ। काठमाडौं : प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता...