रशिद र करणको ब्याटिङमा काठमान्डुको पहिलो जित
काठमान्डु गोर्खाजले कर्णालीलाई लगातार तेस्रो सिजन पराजित गरेको हो ।
काठमान्डु गोर्खाजले कर्णालीलाई लगातार तेस्रो सिजन पराजित गरेको हो ।
काठमाडौंको जितमा रशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रशिदले अर्धशतकीय इनिङ्स खेल्दा करणले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याउने आधार तयार गरे।
नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौंले कर्णालीले दिएको १८१ रनको लक्ष्य १९.४ ...