योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा
बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताए । हेटौँडा उपमहानगरपालिका–७ वडा कार...