1/2
Technology
एनभिडियालाई पछि पार्दै एप्पल बन्यो संसारकै मूल्यवान कम्पनी
काठमाडौँ । एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसअघि संसारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको एनभिडियालाई पछि पार्दै एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको हो ।
4
Read