Trending
1/2 Business & Economy

छठ पर्व सुरु भएसँगै कालीमाटीमा छठ लक्षित व्यापार बढ्यो, सामग्री किन्नेको चहलपहल (फोटोफिचर)

काठमाडौँ – तराई–मधेशसहित काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ। काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू] Business & Economy
Ekantipur • 2d ago

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

Build #2612