Trending
११७ किलो गाँजासहित कार नियन्त्रणमा, चालक फरार National (Nepal)
Ekantipur • 2h ago

११७ किलो गाँजासहित कार नियन्त्रणमा, चालक फरार

त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो ।

Build #2612