Trending
चुहार पुलको ‘भेरिएसन’ पाँच वर्षपछि स्वीकृत, लागत २३ प्रतिशत बढ्यो Technology
Ekantipur • 3h ago

चुहार पुलको ‘भेरिएसन’ पाँच वर्षपछि स्वीकृत, लागत २३ प्रतिशत बढ्यो

पुलको डिजाइन संशोधनसँगै ‘भेरिएसन’ स्वीकृत भएपछि निर्माण अघि बढ्ने भएको हो । तर निर्माण अवधि लम्बिँदा पुलको लागत भने सुरुको सम्झौताभन्दा झन्डै २३ प्रतिशत बढेको छ ।

Build #2619