एक दृष्टिविहीन बालकले संसारलाई देख्न सिकाएको कथा!
ब्रेल लिपि आँखाले हेरेर होइन, औँलाले छामेर पढिन्छ। यसमा उठेका थोप्लाहरूको विशेष संयोजनबाट अक्षर, अङ्क र विभिन्न सङ्केतहरू बनाइन्छन्। अङ्ग्रेजी वर्णमालाका २६ वटै अक्षरका लागि ब्रेलमा छुट्टाछुट्टै सङ्केत हुन्छन्।
7
Read