आफैंसँगको प्रेममा छिन् ‘ब्रेकअप लेडी’ अनन्या पाण्डे ?
अनन्याले भनेकी छन्, ‘यो सत्य हो कि म केही सम्बन्धहरूबाट गुज्रिसकेकी छु । तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई ती सम्बन्धहरुमा कुनै कमजोरी वा खराबी छ जस्तो लाग्दैन ।’
3
Read