Trending
चिसो र प्रदूषणको मारमा बालबालिका, निमोनियाको जोखिम उच्च Health & Wellness
Ekantipur • 37m ago

चिसो र प्रदूषणको मारमा बालबालिका, निमोनियाको जोखिम उच्च

कान्ति बाल अस्पतालका अनुसार जाडो सुरु भएयता मेडिकल ओपीडीमा उपचारका लागि आउने कुल बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बालबालिका रुघाखोकी तथा त्यसबाट उत्पन्न जटिलता लिएर आउने गरेका छन् ।

Build #2612