इजरेलमा सरकार बनाउन प्रयासरत गादी आइजनकोट को हुन्
इजरेलका राष्ट्रपतिले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका सबैभन्दा बलिया प्रतिद्वन्द्वी गादी आइजनकोटलाई नयाँ सरकार गठन गर्ने पहल थाल्न भनेका छन्। हालै सकिएको आमचुनावमा कुनै पनि नेताले स्पष्ट बहुमत प्...