Trending
बनाइँदै राष्ट्रिय रोजगार ऐन National (Nepal)
Onlinekhabar • 2d ago

बनाइँदै राष्ट्रिय रोजगार ऐन

२६ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय रोजगारसम्बन्धी ऐन बनाउन लागेको छ । यसका निम्ति युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । ३० असोज २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले …

1/2 Business & Economy

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा । धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । फूल किसान तिहार ...

1/2 Business & Economy

सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान

धनकुटा- धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजि...

1/2 Business & Economy

फूलखेतीले दिलाएको सफलता ...

पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका ...

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू) Business & Economy
Onlinekhabar • 1w ago

ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)

२० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । तिहार नजिकिएसँगै …

1/2 Politics & Governance

बढ्यो प्रहरी निगरानी ,सभापति थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको ?

सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध...

1/2 Business & Economy

सरकारले किसानबाट धान खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न लागेको हो ।

1/2 Business & Economy

धान बिक्रीका लागि सरकारले किसानलाई कुपन वितरण गर्ने

सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । द...

डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए मस्कलाई जोगाउने ट्रम्पको घोषणा Politics & Governance
Setopati • 1w ago

डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए मस्कलाई जोगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले अर्बपति व्यवसायी इलन मस्कमाथि अनुसन्धान अघि बढाए उनलाई संरक्षण गर्ने बताएका छन्।

अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक World News
Onlinekhabar • 3w ago

अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक

१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका लागि कानुन, न्याय …

इरानले अमेरिकी नागरिकलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी Technology

इरानले अमेरिकी नागरिकलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दाबी

इरानले मध्यपूर्व र अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक तथा कर्मचारीलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले बताएका छन् । शुक्रबार विदेशमन्त्री म...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी Technology

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका...

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने National (Nepal)
Nagarik News • 1y ago

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

Build #2612