ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री
ब्राजिलको कामासारीमा कुनै बेला अमेरिकी कम्पनी फोर्डका गाडी बन्थे। अहिले त्यही औद्योगिक परिसरमा चीनको बिवाइडीले विद्युतीय र हाइब्रिड गाडी बनाइरहेको छ। ब्राजिली सञ्चारमाध्यम बीन्युजका अनुसार, बिवाइडीले त्यहाँ गाडीका पार्टपुर्जा जोड्ने नयाँ एसेम्बली भवन बनाएको छ। फोर्डका पुराना संरचनामा पनि व्यापक फेरबदल गरेको छ। बिवाइडी अब त्यहाँको कारखाना थप विस्तार गर्ने तयारीमा छ।...
4
Read