Trending
कति बजे छ भाइटीकाको शुभसाइत? National (Nepal)
Setopati • 4d ago

कति बजे छ भाइटीकाको शुभसाइत?

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइत सम्बन्धी विवरण अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार यमद्वितीया तथा भाइटीका...

Build #2612