हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा आगलागी
हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा सोमबार आगलागी भएको छ। शेकक्वु चाउ टापुनजिक समुद्रमा बनाइएको कृत्रिम टापुमा रहेको उक्त प्लान्टमा आगलागी भएपछि ९३० जनालाई सुरक्षित स्थानमा सारिएको स्थानी...