Trending
स्थानीय र प्रदेश निर्वाचन एकैसाथ कति सम्भव ? Politics & Governance
Ekantipur • 2h ago

स्थानीय र प्रदेश निर्वाचन एकैसाथ कति सम्भव ?

संविधानको प्रावधानअनुसार स्थानीय चुनाव कार्यकाल समाप्त भएको ६ महिनाभित्र गर्ने हो भने कात्तिकमा पुर्‍याउन सकिन्छ । तर गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुने भनिएकाले वैशाखमा चुनाव नगरे स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आउँछ ।

Build #2612