जो सडकमा ज्यान गुमाउँछन्, तर तथ्याङ्कमा पर्दैनन्
नेपालका सडकहरूलाई प्रायः सङ्कटका रूपमा वर्णन गरिन्छ। तर, तथ्याङ्कले झनै भयानक कथा भन्छ- सडक दुर्घटनाको सङ्कट आधिकारिक रूपमा स्वीकार गरिएभन्दा पनि बढी गम्भीर छ। प्रायः सबैले उल्लेख गर्ने सरकारी अभिलेखअनुसार ‘नेपालका सडकमा दैनिक करिब सात जनाको …