चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव
४ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमा २४ जना सांसदले १२२ वटा संशोधन प्रस्ताव गरेका छन् । प्रस्तावित विधेयकमाथि प्रस्तावनादेखि नै संशोधन परेको छ । विधेयकको प्रस्तावनामा ‘स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न …
3
Read