एमबापेको गोलमा रियल विजयी
पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।
पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।
काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै फ्लीटवुडले प्रतियोगिताकै सानदार जित हात पारेको हो।
इंग्लिस फुटबलको काराबाओ कपमा चौथो श्रेणीको फ्लीटवुड टाउनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साविक प्रिमियर लिग विजेता आर्सनल प्रतियोगिताबाट बाहिरिएको छ।