Trending
पाँचथरको कुम्मायकका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी पुरस्कृत Education & Youth
Ekantipur • 1h ago

पाँचथरको कुम्मायकका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी पुरस्कृत

राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

Build #2612