एनपीएलको तेस्रो सीजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर
काठमाडौं- एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ । सोमवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा प्रारम्भ हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्ट...