२४सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृहले पठायो सर्कुलर
सरकारले तिहारमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने भएको छ । तर देउसी–भैलो खेल्दा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न भने पाइने छैन । गृह मन्त्रालयले सोमबार सबै जिल...