ओमान सागरमा मालवाहक जहाजमा आगलागी, २२ जनाको उद्धार
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) को नेशनल गार्डले ओमान सागरमा आगलागी भएको एक मालवाहक जहाजबाट २२ जनाको उद्धार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यूएई नेशनल गार्डले आइतबार जहाजमा आगलागी ...