घाँसेमैदान सफा गरेपछि सहजै देखिन थाले वन्यजन्तु
जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदैआएको छ । बर्सातको समयमा भने बाटो ब...
जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदैआएको छ । बर्सातको समयमा भने बाटो ब...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसारमा रहेका हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले अपुग रहेको निकुञ्जका अधिकारीले बताएका छन् ।
चीनले जैविक विविधताको संरक्षण, प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन तथा वन्यजन्तुको प्रभावकारी अनुगमनका लागि राष्ट्रिय निकुञ्जहरूमा अत्याधुनिक डिजिटल प्रविधि प्रयोग गरेको छ । यसको निकै उल्लेख्य पर...
घोषणा भएको एक वर्षपछि नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथमा कर्मचारी पुगेका छन्। मुगुम कार्मारोङको पूलुमा कार्यालय स्थापना भएसँगै स्थानीयले आफ्नै गाउँबाट निकुञ्जको सेवा पाउने भएका छन्। अब संरक्षण र पर्यटनको नयाँ सम्भावना कसरी अघि बढ्ला?
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा क्षति पुर्याउँदै आएको पुच्छरविहीन हात्तीलाई डार्ट गरेर बेहोस पार्न टोली सफल हुन सकेको छैन।
भरतपुर–२७ का भीमकुमार महतोको शव भेटिएपछि हात्तीसहितको टोलीले करिब १२ वर्षीय भाले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वितण्डा मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको अन्तिम तयारी गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो।
१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ । राष्ट्रिय निकुञ्ज …
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्याउनुका साथै स्थ...
मुगु । मुगुको पूर्वी क्षेत्रस्थित मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नेपालकै कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्जमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कर्मचारी खटाएको छ ।
दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।
चितवन, १२ कात्तिक । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण ...
११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकहरुबाट …
घटस्थापनाको दिन २५ असोजदेखि कोजाग्रत पूर्णिमा ८ कात्तिकसम्म २० हजार ८७ पर्यटक भ्रमणका लागि चितवन निकुञ्ज पुगेका थिए ।
बाँके । वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि ...
१० कात्तिक, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण …