हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, खाद्यान्न ढुवानीमा सकस
सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ । गत असोज ९ देखि १२...