नबद्लिएको चिन्तन र नसुध्रिएको शिक्षा!
शिक्षा–राष्ट्रले आफ्ना सन्तानसँग गर्ने सबैभन्दा पवित्र संवाद हुनुपर्थ्यो तर हामीले त्यसलाई निर्देशनको भाषा बनायौँ, आदेश फर्मानको माध्यम बनायौँ, र अन्ततः राजनीतिक मौसमसँगै– रङ फेरिने घोषणापत्र बनायौँ।
6
Read