मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
मुग्लिन नजिक घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्न सक्ने र यात्रुहरू लामो समय जाममा पर्न सक्ने अवस्था छ। कार्तिक २३, २०८३ पोषनाथ अधिकारी, रमेशकुमार पौ...