भक्तपुरमा नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता सुरु, ३२ सय बढी खेलाडी सहभागी
सात दिनसम्म चल्ने प्रतियोगितामा खेलाडीहरूले ११ सयभन्दा बढी मेडल र एक सयभन्दा बढी ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन्।
3
Read