देउतासँग मागेको वरदान!
मैले पुज्ने देउतासँग एउटा वरदान मागेँ यस पटक, हृदयभरि सम्झना मस्तिष्कभरि कल्पना कलमभरि अर्थ दियो।
7
Read