Trending
विद्यालयको झण्डा बोकेर अन्नपूर्ण आधार शिविरसम्म Education & Youth
Setopati • 1d ago

विद्यालयको झण्डा बोकेर अन्नपूर्ण आधार शिविरसम्म

एक्कासि मेरो टाउको दुख्न थाल्यो। मैले तुरून्तै बाबालाई समस्या सुनाएँ। हामी एकछिन पनि ढिलो नगरी तलतर्फ झर्न थाल्यौ। तर मलाई झन् झन् गाह्रो हुँदै गयो। उकालो चढ्नुभन्दा ओरालो झर्न पो कठिन भइरहेको थियो। टाउको फुट्लाझै दुख्न थालेपछि म प्रत्येक पाँच–पाँच पाइला हिँड्दै बस्न थालेँ।

Build #2612